शुक्रवार, 3 अगस्त 2018

देश बिकासमा युवाको भूमिका

युवा देशका महान हस्त हुन, परिर्वतनाका सम्बाहक हुन, मानव अधिकार, बालअधिकार, समग्र अधिकार, बिकासका मुलनायक हुन र वातावरण संरक्षण कर्ता हुन । नेपालक कुल क्षेत्रफलको.८२.९३ प्रतिशत भुभाग ग्रामिण क्षेत्रमा रहेको छ । नेपालका ८० प्रतिशत मानिस कृषि क्षेत्रमा आश्रीत रहेका छन् । नेपालको कुल जनसंख्याको ४०.३४ प्रतिशत युवाहरुक बसोवास रहेको छ । नेपालका ४०.३४ प्रतिशतमा ५४ प्रतिशत युवाहरु बेरोजगार रहेका छन् । नेपालको कुल भुभाग मध्य धेरै भुभाग ग्रामिण क्षेत्रम रहेको छ । नेपालका ग्रामिण क्षेत्रमा रहेका धेरै मानिसहरु गरिबिको रेखामुनि रहेका छन् । ग्रामिण क्षेत्रम बसोवास गर्ने मानिसहरुको जिवन स्थर सुधारका लागि सरकारले बिशेष कार्यक्रम को तय गर्नु पर्दछ । वर्तमान समयमा देश बिसम परिस्थितिमा गुर्जिरहेको अबस्थामा देशको आमुल परिर्वतनका लागि देशका महानायक युवाहरुको क्षमता बिस्तारका लाग सरकारले बिशेष कार्यक्रको तय गर्नु पर्दछ । रोजगारीको बिकास तथा बिस्तारका लागि जेजति प्रयासहरु गरीयका छन् त्यसको प्रतिफल खासै पाउन सकिरहेको अबस्था छैन । बेरोजगारी युवाको क्षमता बृद्धि तथा गरिब, जनजाति, अल्प संख्यक, पिछडियका वर्ग को जिवन स्थर सुधारका लागि युवाहरुलाईनै परिचालन गर्नु पर्दछ ।
विश्वमा बढ गहिरहेको औधोगिकरणको बिकास आधुनिकिकरण का बिचमा रहेक नेपालको ग्रामीण बिकास अत्यन् महत्वपुर्ण सवालको रुपमा रहेको छ बिकासको मुलप्रवाहमा रहेको अथव बिकासको गतिलिन खोजिरहेक नेपालका लागि ग्रामिन बिका अति महत्वपुर्ण सवालका रुपमा सहेको । बिकास का धेरै मोडहरु हुनेगर्दछन् । त बिकासलाई साथकता दिनक लागि एउटा राज्यले पुर्ण ग्रामि बिकास गर्न सकेको खण्डमा मात् बिकासको मोडलले साथकता पाउ सक्दछ । देशको आर्थिक, सामाजिक राजनितिक बिकास गर्न सकेक खण्डमा बिकासले परीर्वतनकार भुमिका खेल्ने गर्दछ । आर्थिक बिका ग्रामिण बिकासको प्रमुख पक्षक रुपमा रहेको छ । आर्थिक बिकासक लागि प्रमुख कुरा भनेको देशक जनताको जीवन स्थरमा सुधा रोजगारीको र्शिजना, उद्योग तथ कलकचारखाको बिकास, साधन स्रोतको उपयोग तथा जिवनउपयोग शिपशिक्षाको बिकासमा सक्षम रह भन्ने बुझिन्छ । आर्थिक बिबकास कसर हुन्छ भन्ने कुरा पनि एउटा बिशे महत्वपुर्ण अंसका रुपमा रहेको हुन्छ आर्थिक बिकासका लागि एउट देशको भुभागमा रहेका जनताला आर्थिक उन्नति तर्फ लिनका लाग बिशेष भुमिका भनेको सरकार अथव राज्यको रहन्छ । ग्रामीण भुभागम रहेका सिमान्तकृत, पिछडियक वर्ग , महिला,आदिवासि, दलि जनजाति, तथा गरीब वर्गक समाबेसि सहभागितामा आर्थि बृद्धि तर्फ बिशेष जोड दिनु पर्दछ ।
बिकासशील राष्ट्रका युवाहरुक तुलनामा नेपाली युवाहरुको अवस्थ निकै दयनिय रहेको छ । जसले गर्द युवाहरु राज्यको मुल प्रवाहिकरणम आउन सकेका छैनन् भने राज्यबाट पन यथोचितरुपमा युवालाई प्राथमिकत दिएको पाईदैन । अधिकाम्स शिक्षि युवाहरु औपचारीक शिक्षाआर्जनपछ खाडीमुलुकमा आफनो श्र सस्तोमुल्यमा बेच्न बाध्य छन । तसर् राज्यको मुलप्रवाहिकरणमा भन्द बाहिर रहेका युवा समुदायहरुला लक्षित गरी उनीहरुलाई सामाजि ,सास्ंकृतिक र राजनितिक मुलधारम समाविष्ट गर्नको लागी युवा लक्षि कार्यक्रमको सुरु गर्नु पर्दछ । १ बर्षमुनिका बालबालिका हुन् अथव ४० बर्ष पुरा भएका प्रौढ समुदा सवैलाई काँधमा बोकेर हिड्ने बर् भनेको युवा नै हो । समग्रमा शान्त सुब्यवस्था ,बिकाश ,मानवअधिक हरेक पक्षसगं युवाको सम्वन्ध जोडिएक हुन्छ । कुनै पनि मुलुकलाई उन्नति व अवनति कता लैजाने भन्ने हात युवाम हुन्छ तसर्थ युवाहरुमा सकारात्म सोचको बिकाश गराउनका लाग सरकारले बिशषे भुमिका निर्वाह गर् पर्दछ । जनचेतनाको माध्यमबा युवाअधिकार, मानवअधिका बालअधिकार, महिला तथ लैङ्गिीक समानाता, समाजिक समावेशीकारण , वातावरण संरक्ष समाजिक तथा आर्थिक विका न्याय, सुशासन, शान्ति, जनस्वास्थ् शिक्षा र सरसफाई सुशासनको क्षेत्रमा युव सहभागिताका लागि सरकार युवाहरुलाई अग्रसर गराउनु पर्दछ ।
युवा निति २०६६ ले युवा का क्षेत्रक बिकासका लागि तथा युवाक क्षमता बृद्धिको लागि बिभिन् कार्यक्रम ल्यायको छ । बिभिन् राष्ट्यि तथा अन्र्तराष्ट्य सामाजिक संघ संस्थाहरुले पनि युव लक्षित कार्यक्रम ल्यायका छन् । त हिमाल,पहाड र तराई गरी तिनवट प्रदेशमा बिभाजित नेपालमा यस्त कार्यक्रम सञ्चालन गर्न कठिन हुने गर्द । हिमाली क्षेत्रमा यातायात सञ्चारको पहुँच नपुग्नु ,त्यहांक स्थानिय भाषाको अभाव हुनु तथ त्यहां स्थानिय परिचालकको अभाव समस्या पर्ने गर्दछ । त्यसका लाग संम्वन्धित क्षेत्रको भौगोलि अवस्था ,रहनसहन बुझेको परिचालकक आवस्यकता पर्दछ । त्यसैगरी पहाड क्षेत्रमा भौगोलिक अवस्था यातायात र सञ्चारको बिस्त भएपनि ब्यवस्थीत नहनुजस्ता समस्याह उत्पन्न हुन्छन । त्यसैगरी तराई क्षेत्रम मात्रृभाषा र त्यहांको रहनसहनम घुलमिल भएका सहकर्मीको आवस्य पर्ने गर्दछ ।
युवा वर्तमानका साझेदार हुन् युवाको क्षमता अभिबृद्धि सशक्तिकरणका माध्यमबाट देशक परिवर्तन र विकास सम्भव छ । शिक्ष स्वास्थ्य, रोजगार युवाको मौलि अधिकार हो । सामाजि सांस्कृतिक, आर्थिक राजनैतिक हरेक क्षेत्रमा युवाको सहभागित सुनिश्चित हुनसके मात्र दिगोपन रह सक्छ । समुन्नत र सम्मृद्ध राष्ट्रक लागी योगदान दिनुपर्ने युव बेरोजगारी, अशिक्षा, आर्थि अभाव, मानसिक तनाव जस्ता कारण देश बिकासको मुलप्रवाहमा आउ सकिरहेका छैनन् ।
राज्यले बिकासका निम्ति योजन बनाई मुलप्रवाहमा युवालाई समेट् पर्दछ । बिकास र बिस्तारका लाग समाबेसि तवरले योजना कार्यन्वयनम समाबेस गर्नु पर्दछ । ग्रामिण समुदायम रहेका सम्भाब्यताको सुचि बना त्यसको काममा युवाहरुलाई अग्रस बनाउनु पर्दछ । वातावरण संरक्षण क लागि जनचेतनाका माध्यमबा विश्वमा बढदै गहिरहेको जलवा परिवर्तको असरलाई कम गर्नक लागि युवानै प्रमुख प्रात्र रहेका छन् ग्रामीण बिकासमा युवाक सहभागिता जति महत्वपुर्ण रहन् त्यतिकै मात्रामा युवालाई अग्रस गराउने कार्य महत्वपुर्ण रहन्छ बिकसित राष्ट्को तुलनाम नेपालको कुल ग्रास्त उत्पादन धेरैक रहेको छ । तर देशको कुल ग्रास् उत्पादनको बृद्धिको लागि सरकार युवासंग साझेदारि गरि यसक बिकल्पको रुपमा कार्ययोजनाक तयार गर्नु पर्दछ । युवा वर्तमानक साझेदारी हुन भने भबिश्यक महानायक हुन जब बिकासको कुर अगाढि बढाईन्छ तब यवाको क्षमत बिस्तार मा बिशेष ध्यान दिन जरुर देखिन्छ । नेपालको कर्णाली क्षेत्रक समग्रबिकास तथा बिस्तारक लागि सरकारले कर्णाली बिशे योजनाको बिकास गर्न जरुरी देखिन् ।
नेपालको श्रम र्सवेक्षण २००८ अनुसार लाख युवाहरु प्रत्यक वर्ष श्रम बजारम आउंछन । करिव ३० लाख नेपाली युवा खाडि मुलुक जस्तै मलेसिय साउदिअरव, कतार, दुवैइ, वहराइ, कुवे आदि जस्ता मुलुकमा आफनो श्रम बेच् हिडिरहेको अबस्था रहेको देखिन्छ सोहि संख्याको हाराहारिम अभिलेखिकरण नभहेका समेत य मुलुकमा कार्यरत रहेका छन् । युवाहरुम चेतनाको स्थर बृदि गर्न नसकिरहेक अबस्था छ । देशमा अन्योलक वातावरण र्शिजना भहिरहेक अबस्थाले गर्दा पनि यसको अ युवाहरुमा र्पदै गहिरहेको अबस्था छ ।
नेपालमा २० देखि २४ वर्ष उमेर समुहक ४६ प्रतिशत युवाहरु बिभिन्न व्यक्त तथा समुहहरु द्धारा प्रया्ग गरिएक छन् । यसरी अरुद्धारा प्रयोग भएक युवाहरु गलत काम वा हिंसामा फस् बढि सम्भाबना पनि हुन्छ् । करिव २७.८ प्रतिशत युवाहरुले मात्र सिपमुल छोटा र लामा अबधिका तालि प्राप्त गरेका छन् । जसरी युवाहरुला सक्षम र रोजगार बनाउने भनेर बिभिन् संघ संस्था र नेपाल सरकारले दिइएको । तालिम दिदैमा युवाहरु सक्षम भैस भनेर चुपलागे बस्नु भन्दा उनिहरुले केगर रहेका छन् भन्ने कुरामा समेत थप अध्यय अनुसन्धान गरी तालिमको गुणस्थर त्यसको प्रयोगका संम्बन्धमा समेत थ आबश्यक जानकारी लिन आबस्यक छ सिपकै कुरा गर्नहा भने नेपालका ८०.३ प्रतिशत युवाहरुलाई जिवनउपयोग सिपशिक्षाको बारेमा जानकार छैनन् वा जीवनउपयोगि सिप सम्बन्ध काय्रक्रममा समे सहभागि भहेका छैन ।
ग्रामिण बिकास र युवाक सहभागितामा बिशेष कार्यक्रमक माध्यमबाट युवालाई , युवामा उत्पन् भहिरहेको द्धन्द्धलाई र्शिजनात्म तरीकाले रुपान्तरण गर्नु पर्दछ । ज युवालाई र्शिजनशिल कार्यम लगाईन्छ तब मात्र देशले बिकासक माडले तयार हुन सक्दछ । युवा बिकासको सम्बन्ध जति महत्व छ त्यत नै ग्रामिण बिकासको सम्बन्ध पन महत्व छ । अबको नयां संम्बिधान म युवाका सवालहरुलाई समेटनु पर्दछ नेपालबाट दिन प्रति दिन बिदेश रहेका युवालाई नेपालमा रोजगारीकाके वातावरण र्शिजन गरी देशको ग्रामिण बिकासम अग्रसर गराउनु पर्दछ । यसरी देशक बिकास कार्यमा युवाहरुलाई समाबे गरियको खण्डमा देशको ग्रामि बिकास सफल र फदाई हुनेछ । युवाक समस्या को पहिचान गरी दे बिकासको मुल प्रवाहमा युवाला ल्याउन सकेको खण्डमा ग्रामि बिकास सम्भव रहेको छ । अल्पकालम हुने राष्ट्यि आम्दानिमा सरकार बिषेश जोड दिनु पर्दछ सडक, यातायात, ऊर्जा,बैङ्क तथ बजार सुधार, घरेलु तथा साना उद्यो आदिको बिकासमा सरारले जोड दि पर्दछ । अर्काे तिर ग्रामिण बिकास पिछडियका समुदायप्रति बिषे सरोकार राख्ने भहेकोले बिकासम पिछडियका समुदायका युवाहरुला बिकासको बाटोमा अगाडि बढाउ प्रयत्न गर्ने । जसको लाग पुर्वाधारको बिकासमा सरका अगाढि बढनुपर्ने देखिन्छ । भ बिकासमा हरेक तहरतप्काका, समुदा हरेक लिङ्गका युवाको समानुपाति सहभागिताको जोड दिनु पर्दछ सरकारले स्थान, समय तथा आबश्यकत अनुसार साधनको व्यबस्था मिलाउ पर्दछ । शिक्षा स्वास्थ्य, खानेपान आदि जस्ता सामाकि पूर्वाधारक बिकासमा जोड दिदै सामाजि सुरक्षा का सवालका बिषयहरुला प्राथमिकतापूर्वक सञ्चालन गर्नु पर्दछ जसमा बिषेश प्राथमिकताको समु भनेर युवालाई समाबेस गर्नु पर्दछ । यसर युवाहरुलाई प्राथमिकताका सा काममा लगाई बिकासको अग्रगम गतिमा समाबेस गर्न सकेको खण्डम देशको बिकास संग संगै युवाहरुक क्षमताको बिकास र रोजगारीक बिकास हुने गर्दछ । जसको माध्यमबा ग्रामिण बिकास र्दुत गतिम अगाडि बढने छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें