नारायणप्रसाद शर्मा
एकजना चिन्तकले भने का छन्– Freedom is not free ने पालीमा भन्न्नुपर्दा स्वतन्त्रता भने को छाडातन्त्र है न । २००८ साल हिउ“दको बे ला थियो । ने पाली कांगे ्रसका सर्वमान्य ने ता गणे शमान सिंहले दाङ घो राहीको सार्वजनिक मञ्चमा भने का थिए– ‘प्रजातन्त्र भने को आत्मसंयम हो ।’ त्यतिबे ल्ाँ म के टौ ले साम्यवादी हावा लाग्न थाले को ठिटो थिए“ । त्यो भनाइले दिमागमा नया“ चस् को त लाग्यो । आज आएर मात्र त्यसको मर्म बुझे ं कि भन्छु । कति बुझे ं त्यो त म पनि भन्न सक्दै न । यति भन्छु माथिका दुबै भनाइअनुसार पनि आजको हाम्रो लो कतन्त्र पनि पक्कै छाडातन्त्र है न ।
हामीले दे ख्दै आएको बे थिति पनि अकोर् शब्दमा छाडातन्त्र नै हो । वषौर् ंसम्म ने पालीहरुका मुखमा झुण्डिएको शब्द प्रजातन्त्र थियो । त्यसको मर्म कतिले बुझे कुन्नि ? मै ले बुझे अनुसार हाम्रो ने पालमा छाडातन्त्रकै बो लबाला छ । यहा“ जसले जे बो ले पनि हुन्छ । जसले जे गरे पनि हुन्छ । यहा घिउमा पिडालु मिसाउन पनि छुट छ । दूधमा पानी मिसाउन पनि छुट छ । तरकारीमा जति विषादी छिटे पनि छुट छ । आफ्नो घरको फो हो र अर्काको आ“गनामा फाल्न पनि छुट छ । जागिरे ले हाजिर गरे पुग्छ । ने ताले भाषण गरे पुग्छ । भन्नुको आशय हो – शीरदे खि पाइतलासम्म छुटै छुट छ । यही बे थिति र छाडातन्त्र हाम्रो दिनचर्या जस्तै छ ।
राणाकालमा जुवाको खालमा ‘एक लगावे दो पावे ’ भनिन्थ्यो । भ्रष्टाचार गनेर् ले एक पनि लगाउनुपदै ैर् न । मिनटभरमा हजार, लाख, करो ड, अरब घूस आउ“छ, कमिशन आउ“छ । कार्यपालिका, न्यायपालिका र व्यवस् थापिका चो खो भे ट्न दिउ“सै लालटिन बाल्नुपर्छ । हत्या, हिंसा, बलात्कार, अपहरण, भ्रष्टाचार, दुर्घटना हाम्रा मुख्य समाचार हुन्छन् । सडक, गल्ली, अफिस, हो टे ल सर्वत्र यिनै को चर्चा छ । जहा“ पनि जहिले पनि एकले अकोर् लाई धारे हात लगाएकै छ । जसले जति अर्काको निन्दा गर्न सक्यो त्यही जान्ने बुझ्ने बुजु्रक हो कि भन्ने भान पर्छ । यस् तो छ हाम्रो मुलुकको बे थिति । यस् तै थियो उहिले प्रजातन्त्र । यस् तै यस् तै छ अहिले लो कतन्त्र ।
हाम्रो जिन्दगीको यही एउटा पाटो मात्र छै न । यही बे थितिभित्र हामी थिति पनि दे ख्छौ ं । करिब करिब सबै को घरमा खाना पाके कै छ । स् कूलमा घण्टी बजे कै छ । शिक्षकहरु ओ हो र दो हो र गरे कै छन् । अड्डामा हाजिर चले कै छ । अधुरा नै सही, कच्चा नै सही बाटा बने कै छन् । शहर बजारमा बिजुली बले कै छ । अब त गाउ“ पनि फे रिएका जस् ता लाग्छन् । छो टकरीमा भन्नुपर्दा पै सा छ भने जे पनि सम्भव छ । पुग्ने लाई सर्बसुलभ छ । नपुग्ने लाई रो इरो इ पुग्नुपर्छ । हु“दै नहुने को कुरै नगनोर् स् । त्यो कतै कुनामा अलप छ । घर पे mरिएका छन् । लवाइ खवाइ, है सियत फे रिएका छन् । झुपडीमा बस् ने हरु महलमा बस् न लागे का छन् । बजार घुम्दा बिना मो बाइलको को ही दे खिन्न । यद्यपि कतिको अनुहार चाउरी परे को किन नहो स् ।
अफशो च † यहा“ सबै भए पनि सर्वत्र हलुवामा बालुवा मिसिए जस् तै छ । दे श घाटै घाटाको दे श हो । विदे शी ऋण र अनुदानमा चले को दे श हो । रे मिट्यान्सले धाने को दे श हो । तर पनि यहा“को शान सौ कत कम छै न । नमूनाका छन् । चिल्ला कार, चिल्ला घर, चिल्ला गाला, चिल्ला सडक, चिल्ला अस् पताल, चिल्ला क्लिनिक, चिल्ला बजार । तर पनि मान्छे छटपटीमा छ । मान्छे बे चै नीमा छ । ब्याकुल छ । तनावग्रस् त छ । बढी असन्तुष्टि छ, आक्रो श छ । विद्रो ह छ । थितिभित्रको बे थिति, बे थितिभित्रको थिति । वषांैर् बित्यो । यस् तै गरे र छटपटिएर ।
कारण एउटै छ ने पालीहरुले प्रजातन्त्रको मर्म बुझे नन् । लो कतन्त्रको मर्म बुझे नन् । गणतन्त्रको मर्म बुझ्नन् । समावे शिता र संघीयता जम्मै को मर्म बुझे नन् । हावामा महल खडा गरे । बतासको एक झो काले सबै उडे ।
तर याद गरौ ं सबै ले – हिलो मै कमल फुल्छ । बे थितिबाटै थिति जन्मन्छ । अथवा यसरी भनौ ं बे थितिपछि थिति बस् छ । क्रान्तिपछि शान्ति आए झै ं । गीताले भन्छ– पापलाई मे टाउन धर्म जाग्छ । धर्म युद्ध हुन्छ । जनता जागे भने बे थिति बढारिन्छ । निरंकुश समाप्त हुन्छ । नयॉ“ संविधान आयो । नया“ परिपाटी बन्दै छ । वषौर् ं वर्षको पुरानो फो हो र मै ला मिल्काउन समय लाग्छ । पा“च वर्षको लागि जनताले एउटा राजनीतिक जमातलाई शासन सुम्पे का छन् । कति नराम्रो मात्रै सो च्ने ? कति नकारात्मक कुरा मात्र दे ख्ने ? हामी आफै पहिले ठीक हुनु पर्छ कि ? घूस खाने पनि मान्छे । घूस खुवाउने पनि मान्छे । कमिशन खाने पनि मान्छे । कमिशन दिने पनि मान्छे । लो कगणतन्त्र ल्याउने पनि मान्छे । लो कतन्त्र राम्ररी चलाउन नजान्ने पनि मान्छे ।
विकास, उन्नति, प्रगति, समृद्धि जे भन्नुस, यो पनि निरन्तर चल्ने प्रक्रिया रहे छ । मै ले बार–बार ले ख्ने गरे े को छु– म बसे कै गाउ“मा ५७ सय विगाहा जग्गाका मालिक दे खे को मान्छे हु“ म । आज दुई÷चार विगाहाका मालिक औ ंलामा गनिने हो लान् त्यहा“ । बा“की जम्मै के ही कट्ठा र के ही धूर जग्गाका मान्छे हरुको बसो बास छ । सानो छ“दा मै ले दे खे का भे ग्वा (लगौ ंटी) लगाउने हरुका सन्तान पै ण्टमा मो वाइल राखे र हिंड्छन् । धे रै का घरमा टि.भी. छन् । अब छाप्रा कतै दे खिन्नन् । उहिले हिंड्ने पगडण्डी पिच भइसके र हु“दै छन् । निरक्षरता शून्यमा झदैर् छ । यति भए पनि महत्वाकांक्षा यति बढे को छ कि मान्छे लाई जति भए पनि पुगिराखे को छै न । आम्दानी र खर्चमा सन्तुलन छै न । चरम महंगी छ । चरम बे थिति छ ।
ठूला–ठूला महलमा ठूला–ठूला बहस चले का हुन्छन् । ठूला–ठूला यो जना बने का हुन्छन् । तर कुर्सीको हानथापमा को ही के ही गनैर् दिन चाहन्नन् । को ही के ही गनैर् धरमराउ“छन् । को ही आफै मात्र कुम्ल्याउने मनसुवा राख्छन् । वास् तवमा बुझाइ र गराइ जस् ता कुरामै अलमल छ । पक्कै हामी नया“ सो चअनुसार नया“ काम गर्न चाहन्छौ ं । तर हाम्रो पुरानो संस् कार शत्रु बने र खडा छ । यो पुरानो बानी हो । स् वार्थी प्रवृत्ति हो । व्यक्तिवादी चरित्र हो । आफूभित्रै को अहंकार हो । इष्र्या हो । जलन हो । घृणा हो । तिरस् कार हो । असहिष्णुता हो । संक्षे पमा भ्रम हो । अज्ञानता हो । हरे कले आफूभित्रको शत्रुमाथि विजय प्राप्त नगर्दासम्म सुख शान्ति पाइने छै न । के ही हुने वाला छै न । यो ले खमा शुरुमै हामीले प्रजातन्त्र भने े को आत्मसंयम हो भन्ने कुरा ग¥यौ ं । तर हामीले भन्ने मात्रै हो हामीले गदैर् नौ ं । दो ष त्यहींनिर छ । दूध पो खरी बनाउने कुरा सबै ले सुने का हौं ला । तर त्यहा“ दूध जम्मा गनेर् को ही भएन । अर्काे दिन हे र्दा पानी मात्रै । हाम्रो हालत त्यस् तै छ । हामीले हाम्रो कर्तव्य भुले का छौ ं । हामी भ्रममा बा“चे का छौ ं र दे शले दुःख पाएको छ । तर हामी जागा पनि छौ ं । सबै मिले र लो कगणतन्त्र ल्याएकै हो ।
अपशो च † त्यसको प्रयो गमा हामी झगडा गदैर् छौ ं । किनकि पुरानो भ्रम हटिसके को छै न । तर एक दिन त त्यो भ्रम न हटी सुख पनि छै न । आ“खा बन्द गर्नुस् । सपना दे ख्नुस् । आखा खो ल्नुस् । काम थाल्नुस् । कसै लाई गाली नगर्नुस् । लो कतन्त्र, समाजबाद, साम्यवाद जहा पुग्न पनि पहिले आत्मसंयम चाहिन्छ । माग्ने मात्रै है न । राष्ट्रलाई मै ले के दिन सक्छु– त्यो पनि सो च्नुस् । नाम बिसेर् , कसै को एउटा कविता याद आयो –
परीक्षामा बारम्बार अनुत्तीर्ण भएर शताब्दीदे खि एउटै कक्षामा बसे को बस्यै छ
मे रो असफल दे श, ने पाल
म यसमा एक वाक्य थप्न चाहन्छु– अब त असफल हुने ठाउ पनि बाकी छै न । एक पालि फे रि परीक्षामा बसौ ं । परीक्षाको घडीमा बसौ ं । कर्ममा जुटौ ं ।
परीक्षामा बारम्बार अनुत्तीर्ण भएर शताब्दीदे खि एउटै कक्षामा बसे को बस्यै छ
मे रो असफल दे श, ने पाल
म यसमा एक वाक्य थप्न चाहन्छु– अब त असफल हुने ठाउ पनि बाकी छै न । एक पालि फे रि परीक्षामा बसौ ं । परीक्षाको घडीमा बसौ ं । कर्ममा जुटौ ं ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें